संस्कृत-शब्दकोशः

लाञ्छना लाञ्छ्

लाञ्छित

लाञ्छित (विशेषण)


निष्पत्ति− लाछि (लक्षणे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. दोष वा कलङ्क लगाइएको,
२. सजिएको,
३. सम्पन्न ।



Correction: