लाटी (स्त्रीलिङ्ग)
अर्थ− साहित्यका चार प्रकारका रचनाहरूमध्ये एक, जसमा वैदर्भी र पाञ्चाली दुवै रीतिहरूको केही-केही अनुसरण गरिन्छ, यसमा स-साना पद र छोटो-छोटो समास रहन्छ ।