लास्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. नाच,२. गाना बजानासहितको नाच,३. शृङ्गार आदि कोमल रसहरूको उद्दीपन गर्दै प्रेमभाव प्रकट गर्ने आइमाईको जस्तो नाच ।
लास्यः (पुंलिङ्ग)
अर्थ− नाच्ने पुरुष / नटुवा ।