लिङ्गवेदी
लिङ्गशरीर
लिङ्गव्रत
लिङ्गव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
शिवको पूजा गरिने, कार्तिक-शुक्ल-चतुर्दशीमा नक्तविधिअनुसार आहार गर्ने, मार्गशुक्लचतुर्दशीमा शिवलिङ्गमा केसर लेप गरी एक वर्षभरि प्रत्येक महिना भिन्न-भिन्न प्रकारका लेप र नैवेद्यको प्रयोग गर्ने विधान रहेको व्रत ।