लिङ्गार्चनव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− शनिवारयुक्त कार्तिकशुक्लत्रयोदशीमा शिवका १०० नामको जप गरी प्रदोषकालमा शिवलिङ्गलाई पञ्चामृत स्नानका साथ पूजा गर्ने व्रत ।