लिच्छविः (पुंलिङ्ग)
अर्थ− एक इतिहास प्रसिद्ध राजवंश, जसको राज्य कुनै समयमा नेपाल, मगध र कोशलमा थियो ।