लिपिफलकम् (नपुंसकलिङ्ग)
अर्थ− १. त्यस्तो जिल्ला वा काठको सामान जसमाथि कागत राखेर लेखिन्छ,२. ढुङ्गा वा धातु आदिको पातो, जसमा अक्षर काटिन्छ ।