लिबिः (स्त्रीलिङ्ग)
अर्थ− १. अक्षर वा वर्णहरूबाट बनाइएको चिह्न,२. वर्णमालाका अक्षरहरू लेख्ने तरीका,३. लेखिएको कुरा वा लेख,४. मालिस वा बुकुवा आदि घस्ने क्रिया,५. अक्षर,६. तस्बिर आदि लेख्नु ।