संस्कृत-शब्दकोशः

लुञ्चनचुण्डन लुञ्चितकेश

लुञ्चित

लुञ्चित (विशेषण)


निष्पत्ति− लुञ्च (अपनयने) - "क्तः" (३-२-१०२)

अर्थ−
१. बोक्रा छोडाइएको वा खुर्किएको,
२. भाँचिएको,
३. ताछिएको,
४. उखाडिएको,
५. लुछिएको ।



Correction: