संस्कृत-शब्दकोशः

लृकारान्त लॄकार

लॄ

लॄ


अर्थ−
देवनागरीको दसौँ स्वरवर्ण । यसको उच्चारण स्थान दाँत हो । पाणिनिको मतअनुसार यो लृकारको दीर्घ रूप होइन । मुधबोध र तन्त्रमा दीर्घ लॄकार पनि स्वीकार गरिएको छ ।


लॄः (पुंलिङ्ग)


अर्थ−
शिव/महादेव ।


लॄः (स्त्रीलिङ्ग)


अर्थ−
१. देवनागरी,
२. मुमा / माता / आमा,
३. कामधेनु,
४. दैत्यकी स्त्री ।



Correction: