लेखापरीक्षा (स्त्रीलिङ्ग)
अर्थ− आम्दानी खर्चको लेखको जाँच गर्नु । ठीक छ कि छैन भनी राम्रो किसिमले जाँच्दै हेरेर तयार पारिएको आम्दानी खर्चको हिसाब ।