संस्कृत-शब्दकोशः

लेपभागी लेपभुज्

लेपभाज्

लेपभाग् (पुंलिङ्ग)


अर्थ−
आफूमाथिका चौथो - पाँचौं तथा छैटौँ पुरुषहरू, अर्थात् जिजुबाजेका बुबा, जिजुबाजेको जिजुबुबा, जिजुबाजेको पनि हजुर जिजुबुबाले । श्राद्धमा बुबा, जिजुबुबा र जिजुबाजेले पिण्ड नै पाउँछन्, यीभन्दा माथिका तीन पुस्ताले पिण्ड पकाएको भाँडामा लागेको अन्न (पिण्ड दिएर बच्न गएको अन्न) पाउने अर्थात् पिण्ड दिएर बचेको अन्न खाने हुँदा लेपभागी भए । ‘लेपभाजश्चतुर्थाद्याः पित्राद्याः पिण्डभागिनः’ (स्मृतिकौस्तुभ) ।



Correction: