लेप्यनारी (स्त्रीलिङ्ग)
अर्थ− १. सिमेन्ट आदिबाट बनाइएको आइमाईको मूर्ति,२. बुकुवा वा चन्दन आदिको लेप लगाउने आइमाई ।