लेमूरवानरः (पुंलिङ्ग)
अर्थ− उत्तर अमेरिकाको चिम्पान्जी जत्रो एक बाँदर, लोखर्केको जस्तो टाउको र बाँदरको जस्तै हात गोडा हुने यसको एक जाति उड्ने पनि गर्छ । यसको रूप फ्याउरोसँग मिल्छ ।