लेलिहा मुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
चोरी - माझी र साहिँली औँलाहरूलाई जोडेर तल फर्काई साहिँलीमा बूढी औँला जोड्दै कान्छी औँला सोझो राख्दा हुन जाने जीवन्यास गर्दाको हस्तक्रियाको मुद्रा ।
“तर्जनीमध्यमानामा समा कुर्यादधोमुखी ।। अनामायां क्षिपेद्वद्धामृज्वीं कृत्वा कनिष्ठिकाम् ।। लेलिहा नाम मुद्रा तु जीवन्यासेऽपि कारयेत् ।।”