संस्कृत-शब्दकोशः

लोकतत्त्व लोकतन्त्रवादी

लोकतन्त्र

लोकतन्त्रम् (नपुंसकलिङ्ग)


अर्थ−
राष्ट्रका अधिकांश जनताबाट मताधिकारको प्रयोग भई राष्ट्रको शासनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जनताको सहभागिता हुने हुँदा सर्वसाधारण जनताबाट चुनिएका प्रतिनिधिद्वारा गरिने शासनप्रणाली ।



Correction: