संस्कृत-शब्दकोशः

लोपन लोपापक

लोपा

लोपा (स्त्रीलिङ्ग)


अर्थ−
१. लोपामुद्रा,
२. तैत्तिरीयसंहिताअनुसार अश्वमेध यज्ञको बलितालिकामा उद्धृत पदार्थ/व्यक्ति जसलाई सायणले एक प्रकारको पक्षी/ श्मशानशकुनी भनेका छन् ।



Correction: