संस्कृत-शब्दकोशः

लोभन लोभविजय

लोभनीय

लोभनीय (विशेषण)


निष्पत्ति− लुभ (गार्ध्ये) - "अनीयर्" (३-१-९६)
प्रयोग− "कुसुममिव लोभनीयं यौवनमङ्गेषु सन्नद्धम्"
उल्लेख− शाकु० १-१८

अर्थ−
१. लोभ गर्न योग्य,
२. राम्रो,
३. लोभाउन सकिने ।



Correction: