संस्कृत-शब्दकोशः

लोमविवर लोमशकाण्डा

लोमश

लोमशः (पुंलिङ्ग)


निष्पत्ति− "शः" (५-२-१००)
व्युत्पत्ति− लोमानि बाहुल्येन सन्त्यस्य

अर्थ−
१. भेडो,
२. शिवभक्त एक ऋषि, खयरको रूख ।


लोमश (विशेषण)


अर्थ−
१. लामो रौँ हुने,
२. झुस धेरै हुने,
३. प्रशस्त रौँ भएको ।



Correction: