लोलित (विशेषण)
अर्थ− १. खुकुलो,२. खोजिएको । ‘लोलिता वसुधा सर्वा न च पश्यामि जानकीम्’ (वाल्मीकिरामायण, सुन्दरकाण्ड १३/५) ।