लोहित (विशेषण)
अर्थ−
१. तामाको बनेको,
२. रातो वा रातो रङ्गको ।
लोहितः (पुंलिङ्ग)
अर्थ−
१. रातो रङ्ग,
२. मङ्गल ग्रह,
३. सर्प,
४. मृगविशेष,
५. चामलविशेष,
६. रूखको चोप ।
लोहितम् (नपुंसकलिङ्ग)
अर्थ−
१. तामो धातु,
२. रगत,
३. केसर,
४. लडाइँ,
५. रक्तचन्दन,
६. अधुरो इन्द्र धनुष,
७. रातो सकरकन्द,
८. कुसुम,
९. तृणकुङ्कुम,
१०, माणिक ।