लोहिताक्ष (विशेषण)
अर्थ− रातो आँखा भएको ।
लोहिताक्षः (पुंलिङ्ग)
अर्थ− १. रातो रङ्गको पासा,२. रातो रङ्गको दाना,३. रातो सर्प,४. कोइली चरो,५. विष्णु ।