संस्कृत-शब्दकोशः

लोहिता लोहिताक्षी

लोहिताक्ष

लोहिताक्ष (विशेषण)


अर्थ−
रातो आँखा भएको ।


लोहिताक्षः (पुंलिङ्ग)


अर्थ−
१. रातो रङ्गको पासा,
२. रातो रङ्गको दाना,
३. रातो सर्प,
४. कोइली चरो,
५. विष्णु ।



Correction: