वक्तव्य (विशेषण)
अर्थ− १. भन्नयोग्य,२. हीन / तुच्छ,३. पराधीन,४. धिक्कार्न लायक,५. जिम्मेवार ।
वक्तव्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुनै कुरालाई स्पष्ट पार्न भनिने कुरा,२. भनाइ,३. अनुशासन,४. हप्काइ ।