वक्रतालः (पुंलिङ्ग)
अर्थ− मुखले फुकेर बजाइने प्राचीन कालको एक बाजा ।
वक्रतालम् (नपुंसकलिङ्ग)
अर्थ− बोलीद्वारा दिइने ताल ।