संस्कृत-शब्दकोशः

वक्रसृक् वक्रा

वक्रस्वर

वक्रस्वरः (पुंलिङ्ग)


अर्थ−
सङ्गीतमा आरोह वा अवरोहमा कुनै स्वर अर्को स्वरमा पुगेर फर्कने, फेरि उही आफू पुगेको स्वरलाई छोडेर वा नाघेर जाने क्रियालाई वक्र भनिन्छ र यसरी छोडिएको स्वरलाई वक्रस्वर भनिन्छ । जस्तै ‘ग’ लाई वक्र गर्दा सारेग रेम, पगम, मरेसा/ ‘नि’ लाई वक्र गर्दा पधनि. धसा, सानि साध आदि ।



Correction: