वक्राङ्गः (पुंलिङ्ग)
अर्थ− १. हाँस चरो,२. चखेवा चरो,३. सर्प ।
वक्राङ्ग (विशेषण)
अर्थ− बाङ्गो अङ्ग वा शरीरको ।
वक्राङ्गम् (नपुंसकलिङ्ग)
अर्थ− बाङ्गो अङ्ग वा शरीर ।