संस्कृत-शब्दकोशः

वक्रीभाव वक्रोष्ठिका

वक्रोक्ति

वक्रोक्तिः (स्त्रीलिङ्ग)


अर्थ−
१. बढिया वा चमत्कारपूर्ण भनाइ,
२. दुःख वा डरले बिग्रेको स्वरको भनाइ,
३. त्यस्तो अलङ्कार जसमा श्लेष वा काकु शब्दद्वारा - राम्रो भनाइबाट नराम्रो मतलब व नराम्रो भनाइबाट राम्रो मतलब व्यक्त हुन्छ ।



Correction: