वज्रनाभः (पुंलिङ्ग)
अर्थ− १. कृष्णको चक्र,२. दानवको राजाविशेष,३. स्कन्दको एक अनुचर,४. राजा उक्तका छोरा ।