संस्कृत-शब्दकोशः

वज्रपात वज्रपुष्पा

वज्रपुष्प

वज्रपुष्पम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− वज्रमिव पुष्पम्

अर्थ−
१. तिलको फूल,
२. सोह्र वर्षकी कुमारीको रज, (वामाचारीले देवी पूजा गर्दा रज चढाउने र दक्षिणाचारीले देवी पूजा गर्दा रजको सट्टा बाह्रमासे फूल चढाउनु भन्ने तन्त्रको वचन हुँदा बाह्रमासेको फूललाई वज्रपुष्प भन्ने चलन छ ) ‘वज्रपुष्पं तिलस्य यत्’ (अमरकोश) । ‘योनिपुष्पं महेशाय वज्रपुष्पं निगद्यते ।’ (पुरश्चचर्यार्णव १/२६७) ।



Correction: