संस्कृत-शब्दकोशः

वज्रमूली वज्रयानी

वज्रयान

वज्रयानम् (नपुंसकलिङ्ग)


अर्थ−
महायानअन्तर्गत एक यान । यसैबाट तन्त्र, मन्त्र र ८४ कडहापा आदि सिद्धहरूको उत्पत्ति भयो । वज्रयानको मतमा श्मशानमा बस्नु, हाड कङ्कालको वस्त्र पहिरनु, मानिसका करङको हाडले मासु काटेर खानु, धातुको भाँडो चलन नगर्नु, मानिसको खप्परको पात्रले रक्सी पिउनु आदि विधान छ ।



Correction: