संस्कृत-शब्दकोशः

वज्रवल्ली वज्रवाराही

वज्रवारक

वज्रवारकः (पुंलिङ्ग)


अर्थ−
१. पुराणअनुसार नाम लिँदा वज्र नपर्ने पाँच ऋषिहरू - जैमिनि, सुमन्तु, वैशम्पायन, पुलस्त्य र पुलह,

“अगस्त्यश्च पुलस्त्यश्च वैशम्वायन एव च ।। सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।” २. धातुको त्यस्तो पाता तार वा डन्डी, जुन घरमा वज्र नपरोस् भनेर छानादेखि भुइँसम्म हालिएको हुन्छ ।



Correction: