संस्कृत-शब्दकोशः

वज्रावर्त वज्रास्थि

वज्रासन

वज्रासनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चौरासी आसनहरूमध्येको एक आसन । यसमा दुवै जाँघलाई वज्रको आकार बनाएर गुदद्वारको बगलमा राखिन्छ,
२. बुद्धले बसेर ज्ञान प्राप्त गरेको ढुङ्गो ।

“जङ्घाभ्यां वज्रवत् कृत्वा गुदपाश्वे पदावुभौ ।। वज्रासनं भवेदेतद्योगिनां सिद्धिदायकम् ।। (घेरण्डसंहिता) ।



Correction: