संस्कृत-शब्दकोशः

वटपत्री वटर

वटपिप्पलौ

वटपिप्पलौ (पुंलिङ्गद्विवचन)


अर्थ−
कुनै धार्मिक वा सामाजिक उद्देश्य राखेर चौतारोसमेत बनाई लगाइने बर र पीपलका रूख । नेपाली संस्कारअनुसार यसरी बर - पीपलका रूख लगाउनाले ठुलो पुण्य मिल्छ भन्ने छ । शनिवारको दिन पीपलको रूखमा पानी चढाउनाले सम्पूर्ण ग्रहदशाहरू शान्त हुन्छन् भन्ने भनाइ छ । यिनीहरूको क्रमशः दूबो र तुलसीसँग विवाह गरिदिने परम्परा पनि छ ।



Correction: