वटसावित्रीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− सधवा महिलाहरूले आफ्नो सौभाग्यको रक्षार्थ विशेष व्रत बस्ने विधान रहेको ज्येष्ठ-महिनाको अमावस्यामा वटवृक्षको पूजा गरिने अनुष्ठान ।