वण्ठरः (पुंलिङ्ग)
अर्थ− १. बाँसको सुप्ला,२. ताडको रूखको आँकुरा,३. बाख्रो बाँध्ने डोरी,४, कुकुर ५. कुकुरको पुच्छर,६. बादल,७. छाती ।