संस्कृत-शब्दकोशः

वण्ठ् वण्डर

वण्ड

वण्ड (विशेषण)


अर्थ−
१. अङ्गहीन भएको,
२. पुच्छर नभएको ।


वण्डः (पुंलिङ्ग)


अर्थ−
१. त्यस्तो पुरुष जसको मूत्रेन्द्रियको टुप्पा वा अण्डकोशलाई छोप्ने छाला हुँदैन,
२. पुच्छर नभएको गोरु,
३. ध्वजभङ्ग नामको रोग ।



Correction: