वण्ड (विशेषण)
अर्थ− १. अङ्गहीन भएको,२. पुच्छर नभएको ।
वण्डः (पुंलिङ्ग)
अर्थ− १. त्यस्तो पुरुष जसको मूत्रेन्द्रियको टुप्पा वा अण्डकोशलाई छोप्ने छाला हुँदैन,२. पुच्छर नभएको गोरु,३. ध्वजभङ्ग नामको रोग ।