संस्कृत-शब्दकोशः

वत्सतरी वत्सपाल

वत्सनाभ

वत्सनाभः (पुंलिङ्ग)


निष्पत्ति− णभ (हिंसायाम्) - "अण्" (३-२-१)
व्युत्पत्ति− वत्सान् नभ्नाति

अर्थ−
तीतेपातीको जस्तो पात, तीन साढे तीन हात अग्लो बोट र सोझो डाँठको दुवैतिर झुप्पा लागेर (टोपको छाँटको) सेता, वाम बैजनी पहेँलो वा छिर्के रङ्गको फूल हुने एक स्थावर विष मानिने वनस्पति । यसका जरा, पात, बीउ र कहिलेकाहीँ फूलमा पनि विष रहन्छ । यसको जरो बाच्छाको नाइटो जस्तो देखिने हुँदा यसलाई वत्सनाभ भनिन्छ । यसका १०० जाति छन् ।



Correction: