संस्कृत-शब्दकोशः

वध्यस्थान वनकणा

वन

वनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वन (सम्भक्तौ) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− वनति
प्रयोग− "यदेतदस्यानुतटं विभाति वनं ततानेकतमालतालम्"
उल्लेख− माघ० ४-३९

अर्थ−
१. पानी,
२. घर,
३. काठ,
४. पानीको स्रोत,
५. कमलका फूलको गुलदस्ता,
६. दशनामी संन्यासीहरूमध्ये एक,
७. बगैँचा,
८. त्यो ठाउँ जहाँ ठुलो रूपमा बोट बुटेन, लहरो घाँसपात आदि हुन्छ । वन ठुलो - ‘महारण्यम्’ (न.)/ ‘अरण्यानी’ (स्त्री.), वन सानो - ‘वनिका’ (स्त्री.), धेरै वन वा वनले घेरिएको ठाउँ- ‘वन्या’ (स्त्री.), वनको समूह- ‘वैनम्’ । ‘दहन् वैनमिवाकान्ति’ (महाभारत, शान्तिपर्व ५२/२६) ।


हेरौँ- वन् धातु


हेरौँ- वन् धातु



Correction: