वनमालिका
वनमालिनी
वनमालिकामुद्रा
वनमालिकामुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
दुवै हातको चोरी र बूढी औँलो गलाबाट उठान गरी पाउसम्म वनमालाझैँ शरीरको दुवै भागमा छुँदा वनमाला मुद्रा हुन्छ ।
“स्पृशेत्कण्ठादिपादान्तं तर्जन्याङ्गुष्ठया तथा ।। करद्वयेन सा मुद्रा मालेव वनमालिका ।।”