वनिका
वनिताद्विड्
वनिता
वनिता (स्त्रीलिङ्ग)
निष्पत्ति− वन (सम्भक्तौ) - "क्तः" (३-२-१०२)
व्युत्पत्ति− वन्यते
प्रयोग− "पृथु निरन्तरमिष्टभुजान्तरं तमावर्तमानं वनिता वनान्तात्"
उल्लेख− रघु० २-१९
अर्थ−
१. स्वास्नी / पत्नी,
२. आइमाई,
३. पोथी,
४. कुनै पनि प्रेम भएको आइमाई,
५.छ अक्षरको एक छन्द ।