वनोत्सर्गः (पुंलिङ्ग)
अर्थ− जनसाधारणको लागि मन्दिर कुवा, बगैँचा आदि बनाइदिने वा त्यस्तो छोडिदिने विधि ।