वप्रक्रीडा (स्त्रीलिङ्ग)
अर्थ− माटाको धूस, ढिस्को वा पहाडको फेदलाई हात्तीले दाह्रोले हानेर वा साँढेले सीङले हानेर खेलिने खेल, साँढेको सिङ्गौरी खेल । ‘वप्रक्रीडापरिणत०’ (मेघदूत)