संस्कृत-शब्दकोशः

वरटी वरणक

वरण

वरणः (पुंलिङ्ग)


निष्पत्ति− वृञ् (वरणे) - "ल्युट्" (३-३-११३)
व्युत्पत्ति− वृणोति

अर्थ−
१. सहरलाई घेरिएको पर्खाल,
२. पुल,
३. सिप्लिकानको रूख,
४. उँट ।


वरणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुनै कामको लागि कुनै व्यक्तिलाई चुन्नु,
२. प्रार्थना, माग,
३. कुनै धार्मिक कामको लागि ब्राह्मण आदिलाई नियुक्त गर्ने काम,
४. वरणी, विवाहमा वरको प्रतिष्ठा गर्नु,
५. पर्दा,
६. घेरा ।


हेरौँ- वरण् धातु



Correction: