संस्कृत-शब्दकोशः

वरण् वरण्डक

वरण्ड

वरण्डः (पुंलिङ्ग)


अर्थ−
१. समूह,
२. वरण्डा,
३. खल्ती,
४. घाँसको थुप्रो,
५. डन्डीफोड,
६. बल्छीको डोरी,
७. हात्तीसारको त्यो भित्ता जुन लड्ने हात्तीहरू आपसमा नलडून् भनेर लगाइन्छ ।



Correction: