वरल
वरलब्ध
वरलक्ष्मीव्रत
वरलक्ष्मीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
श्रावणपूर्णिमाका दिन जब शुक्रग्रह पूर्वमा उदय भएका बखत आफ्नो घरको उत्तर-पूर्व दिशामा एक मण्डप बनाई त्यसमा कलशको स्थापना गरी कलशमा वरलक्ष्मीको आवाहन गर्दै श्रीसूक्तका मन्त्रको उच्चारणसहित पूजन गर्ने व्रत ।