वरवर्णिनी (स्त्रीलिङ्ग)
अर्थ−
१. राम्री आइमाई, जाडामा आनन्द दिने किसिमको तातो अङ्ग हुने र गर्मीमा सुखमय शीतलता दिने शीतल अङ्ग हुने विशेष गुणकी स्त्री २. लाहा,
३. लक्ष्मी,
४. दुर्गा,
५. सरस्वती,
६. सुन,
७. दयाँलो, प्रियङ्गु ।
“शीते सुखोष्णसर्वाङ्गी ग्रीष्मे च सुखशीतला ॥
भर्तृभक्ता च या नारी विज्ञेया वरवर्णिनी ॥”
(जैनभारत १४/२९ टिप्पणी) ।