वराहावतारः (पुंलिङ्ग)
अर्थ− विष्णुका २४ अवतारमध्ये एक अवतार, पूर्वकालमा प्रलय भएर पृथिवी जलमा डुबिन् तब पृथ्वीको उद्धार गर्न विष्णुले वराहरूप लिनुभयो र हिरण्याक्षलाई मार्नुभयो ।