वरुणमण्डलम् (नपुंसकलिङ्ग)
अर्थ− रेवती, पूर्वाषाढा, आर्द्रा, अश्लेषा मूल, उत्तराभाद्रपदा र शतभिषा नक्षत्रहरू रहेको एक मण्डल ।